अर्थ संसार
काठमाडौं–सगरमाथा इन्स्योरेन्सको संचालक समितिले आगामी पुस २७ गते साधारणसभा गर्ने निर्णय गरेको छ । उक्त साधारणसभामा कम्पनीले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस