Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सहकारी बैंकले माग्यो ७४ जना कर्मचारी (विज्ञापनसहित)

मंगलबार, ०१ जेठ २०७५, ०८ : ५२ मा प्रकाशित

राष्ट्रिय सहकारी बैंकले माग्यो ७४ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहायक अधिकृत र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी सहायक अधिकृत १४ जना, र कनिष्ठ सहायक ६० जनामा कर्मचारी माग गरेको हो ।  माथिको विज्ञानहेरी योग्यता पुगेको व्यक्तिे तोकिएको समयमा आवेदन दिन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको