Like us!
Follow us!
Connect us!
Watch us!

देखियो रिमा र दिपकको प्रेम र पिडा, श्रृजना गुरुङको ‘किन दुख मान्छौ’ बोलको गीतमा युवराज वाईवाको जोडदार निर्देशन (भिडियोसहित)

आइतबार, ०६ जेठ २०७५, १५ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-गायिका श्रृजना गुरुङको स्वरमा ‘किन दुख मान्छौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

श्रजनाको सुमधुर स्वर रहेको यस गीतलाई  विपी वाग्लेले शब्द रचना तथा भरेका छ्न भने गीतमा एरेन्ज बिष्णु अधिकारीको रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा नायिका तथा मोडल रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ ।

प्रेम,पिडा अनि जीवन बोल्ने गीतको म्युजिक भिडियोलाई निर्देशन भने निर्देशनमा अब्बल युवा निर्देशक युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको यस गीतको भिडियोलाई निशान्त घिमिरेले सम्पादन गरि तयार गरेका छ्न  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको