Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाले माग्यो एक दर्जन कर्मचारी र प्रशिक्षार्थी (विज्ञापनसहित)

आइतबार, १३ जेठ २०७५, ०७ : ५९ मा प्रकाशित

डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाले माग्यो एक दर्जन कर्मचारी र प्रशिक्षार्थी  (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी  र प्रशिक्षार्थी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी  बरिष्ठ कार्यक्रम सहायक ६ जना, सहायक अधिकृत ५ जना, अधिकृत २ जना र प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । तलको विज्ञापन हेरी तोकिएको समयमा आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन

5b0a166f8d988.jpg 5b0a168d4dcd7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको