मङ्गलबार, २९ साउन २०७५, १९ : १४
कोरिया भाषा परीक्षा २६ र २७ गते, कसको परिक्षा केन्द्र कहाँ ? (विज्ञापनसहित)
शनिबार, १९ जेठ २०७५

अर्थ संसार, काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत कोरिया जान जाहने नेपाली कामदारको लागि यही जेठ २६ र २७ गते लिइने कोरियाली भाषा परीक्षाको निम्ति परीक्षा केन्द्र तोकियोएको छ ।

परीक्षाको लागि पहिलो सिफ्टका निम्ति बिहान ८ र दोस्रो सिफ्टका लागि दिउँसो १२ बजेट एक घण्टाको अभिमूखिकरण तालिम हुने छ ।

 परिक्षा दिदाँ आउँदा ध्यान दिनु पर्ने कुराहरु

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved