Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंक र एनएमबि बैंकको एफपिओ : कुन राम्रो ? एक विश्लेषण

सोमबार, २१ जेठ २०७५, ०५ : ०० मा प्रकाशित

नेपाल बैंक र एनएमबि बैंकको एफपिओ : कुन राम्रो ? एक विश्लेषण

नेपालका  दुई ठूला ‘क’ बर्गका बैक, नेपाल बैंक लिमिटेड र एनएमवि बैंक लिमिटेडले एफपिओ निश्कासन गर्ने भएका छन् ।

एनएमवि बैंकले एफपिओ निश्कासनको लागि नियमन निकाय धितोपत्र बोर्डबाट स्वीकृति लिइसेकेको छ भने नेपाल बैंकले एफपिओ निश्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

नेपाल बैक एफपिओ निश्कासनको स्वीकृतिको पखाईमा छ । नेपाल सरकारको हिस्सा ५१ प्रतिश र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न नेपाल बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको छ ।

यसका लागि बैंकले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यता, एनएवि बैंकले पनि २३३ रुपैयाँ प्रिमियर सहित ३३३ रुपैयाँमा एफपियो बिक्री गर्न ढुक्काले बसेको छ । यसका लागि बैंकले सेयर विक्री प्रबन्धमा नागरिक लगानी कोषलाई जिम्मा दिएको छ ।

नेपाल बैंकको दोस्रो बजारको सेयर मूल्य आइतबार ४ रुपैयाँ घटेर अन्तिम मूल्य ३१७ रुपैयाँ क्लोज भएको छ भने एनएमवि बैकको ८ रुपैयाँ घटेर ३९७ रुपैयाँमा क्लोज भएको छ ।

यि दुई बैंकको एफपिओको र दोस्रो बजार मूल्य अहिले  (नेपाल बैंक) १७ रुपैयाँ र (एनएमबि बैंक) ६४ रुपैयाँको अन्तर छ । 

अहिलेको बजारलाई हेर्दा यि बैंकको मूल्य अझै घट्ने देखिन्छ । यस आलेखमा यि दुइ कम्पनीको चालु बर्ष (तेस्रो त्रैमास सम्म) को वित्तीय विवरणलाई तुलना गर्ने कोसिस गरिएको छ ।

वासलातको तुलना

नाफा नोक्सान हिसाब खाताको तुलना

अन्य वित्तीय सुचकांकको तुलना

ADEVIL'S  ADVOCATE

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको