Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने, अषाढ ५ देखि २५ गतेसम्म बुक क्लोज

मंगलबार, २२ जेठ २०७५, ११ : ४८ मा प्रकाशित

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने, अषाढ ५ देखि २५ गतेसम्म बुक क्लोज

अर्थ संसार, काठमाडौं–  राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.६ प्रतिशत नगद लाभांश (कर प्रयोजनलाई समेत ) सेयरधनीलाई दिने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । 

आइतबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उक्त लाभांशको लागि असार ५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज  समेत गर्ने भएको छ ।

यसका लागि कम्पनीले असार २४ गते विहान अमृतभोग क्याटिरिङ्ग कालिकास्थान, काठमाडौंमा साधारणसभााको गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको