Like us!
Follow us!
Connect us!
Watch us!

अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट

आइतबार, १० पुस २०७३, १३ : २५ मा प्रकाशित

अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट

अर्थ संसार
काठमाडौं– अर्घाखाँची सिमेन्टले पोखरामा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीले भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय निर्माण सामाग्री छनौट गर्नेसम्बन्धमा अन्तरक्रियासमेत गरेको थियो ।

कार्यक्रममा अर्घाखाँची सिमेन्टका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गरेका थिए । उनले गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी दिएका थिए ।

भेटघाटमा सहभागीलाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडी बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारीमूलक कार्यक्रमको आयोजना गर्नेे जानकारी दिए ।

यो पनि पढ्नुहोस्

कृषि औजार पाएपछि कुम्पुर र धुषाका किसान मख्ख

एसविआइ बैंकको सेयर किन्ने हो ? बजार मूल्यभन्दा झण्डै ४ सय रुपैयाँ सस्तोमा विक्रीमा

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ११ बैंकलाई अनुमति

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

सिन्धुली महोत्सवमा हेलिकप्टरबाट विभिन्न स्थल घुम्ने ब्यवस्था

काम गरेर खान केको लाज ?

सुटबुट मेलामा दर्शकको भिड

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको