Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट, कसको कति वर्ष कार्यकाल ? (पूर्ण सूची)

सोमबार, ०४ असार २०७५, १६ : २० मा प्रकाशित

राष्ट्रियसभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट, कसको कति वर्ष कार्यकाल ? (पूर्ण सूची)

अर्थ संसार, काठमाडौं– सोमबार  राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि गोलाप्रथा भएको छ । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाकै गोलप्रथा गरेर सांसदको कार्यकाल तोकिएको छ ।

कसको कार्यकाल कति ?

प्रदेश १

हरिचण शिवाकोटी–२ वर्ष
परशुराम मेघी गरुङ– ४बर्ष
रमेश जंग रायमाझी–६ वर्ष

प्रदेश २

रमेशप्रसाद यादव –२ वर्ष
सुमन प्याकुरेल –४ वर्ष
जितेन्द्र देव– ६ वर्ष

प्रदेश ३

बलरामा बाँस्कोटा–२ वर्ष
राधेश्याम अधिकारी– ४ वर्ष
रामबहादुर थापा ‘बादल’ ६ वर्ष ९गृहमन्त्री०

प्रदेश ४

सुरेन्द्रराज पाण्डे– २ वर्ष
दिनानाथ शर्मा– ४ वर्ष
गणेशप्रसाद तिमल्सिना–६ वर्ष ९राष्ट्रियसभा अध्यक्ष०

प्रदेश ५

दुर्गाप्रसाद उपाध्याय–२ वर्ष
चन्द्रबहादुर खड्का–४ वर्ष
खिमलाल भट्टराई– ६ वर्ष

कर्णाली प्रदेश (प्रदेश ६)
कालीबहादुर मल्ल–२ वर्ष
खगेन्द्र पुरी– ४ वर्ष
भैरवसुन्दर श्रेष्ठ–६ वर्ष

प्रदेश ७

सुरेन्द्र पाण्डे– २ वर्ष
शेरबहादुर कुँवर– ४ वर्ष
हरेराम चौधरी– ६ वर्ष

महिला तर्फ
प्रदेश १

सरीता प्रसाईँ–२ वर्ष
नैनकला दाहाल–४ वर्ष
बिना पोख्रेल–६ वर्ष

प्रदेश २

मुक्त कुमारी यादव–२ वर्ष
शशीकला दाहाल– ४ वर्ष
प्रमिला देव–६ वर्ष

प्रदेश ३

धनकुमारी खतिवडा–२ वर्ष
उदया शर्मा पौडेल– ४ वर्ष
पार्वती रावल–६ वर्ष

प्रदेश ४

कमला ओली–२ वर्ष
शान्तीकुमारी बिसी–४ वर्ष
बिन्दादेवी आले– ६ वर्ष

प्रदेश ५

मीना बुढा–२ वर्ष
कोमल ओली–४ वर्ष
अनिता देवकोटा–६ वर्ष

कर्णाली प्रदेश

युटल लामा–२ वर्ष
कविता बोगटी–४ वर्ष
नन्दा शर्मा– ६ वर्ष

प्रदेश ७

कमलाकुमारी ओली–२ वर्ष
तारादेवी भट्ट– ४ वर्ष
इन्दु कडरिया–६ वर्ष

दलित तर्फ

रामपृत पासवान र खेमराज नेपाली–२ वर्ष,
खिमकुमार विक, चक्रप्रताप स्नेही र रामलखन चमार– ४ वर्ष,
नरपति लोहार र सिंहबहादु विश्वकर्मा– ६ वर्ष

अपांगता भएका

ब्रिखेषचन्द्र लाल र राजकुरमा कुँवर– २ वर्ष,
जीवन बुढा र अगम वान्तवा–४ वर्ष,
प्रकाश पन्त र रमेश कुमार महर– ६ वर्ष
रामचन्द्र राई –६ वर्ष

राष्ट्रपतिबाट मनोनित

युवराज खतिवडा–२ वर्ष
रामनारायण बिँडारी–४ वर्ष
विमला पौडेल–६ वर्ष

५९ सदस्यीय राष्ट्रिय सभासदस्य मध्ये १९ जनाको २ बर्ष, २० जनाको चार र २० जनाको ६ बर्षे कार्यकाल तोकिएको हो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको