Like us!
Follow us!
Connect us!
Watch us!

‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बुधबार, ०६ असार २०७५, १० : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– रेडियो नेपालका अंग्रेजि समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको  आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।    

 चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता  रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो । क प्रा.ली ले प्रस्तुत गरेको हो।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको