Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली स्वदेश फर्किए

आइतबार, १० असार २०७५, १२ : १८ मा प्रकाशित

प्रधानमन्त्री ओली स्वदेश फर्किए

अर्थ संसार, काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे ।

प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको