Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा प्रधानमन्त्रीको सम्बोधन (Live)

मंगलबार, १२ असार २०७५, ११ : ५५ मा प्रकाशित


अर्थ संसार, काठमाडौं– ६ दिने चीन भ्रमण बारे जानकारी गराउन आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले  संसदमा सम्बोधन गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। तर केही थप तयारी गर्नुपर्ने भएकोले स्थगित भएको थियो।

भिडियो लाइभ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको