Like us!
Follow us!
Connect us!
Watch us!

कोरिया भाषा परिक्षाको रिजल्ट सार्वजनिक, रिजल्ट हेर्नुहोस्

शुक्रबार, १५ असार २०७५, १६ : ०० मा प्रकाशित

कोरिया भाषा परिक्षाको रिजल्ट सार्वजनिक, रिजल्ट हेर्नुहोस्

अर्थ संसार, काठमाडौं–दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परिक्षाको रिजल्ट आएको छ ।

गएको जेठ २५ र २६ मा सहभागी ८२ हजार २ सय ६४ जना मध्ये ७ हजार ९ सय ९६ जना उत्तिर्ण भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको