Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको बोनस सेयरपछि मूल्य समायोजन

सोमबार, १८ असार २०७५, १२ : ०२ मा प्रकाशित

कामना सेवा विकास बैंकको  बोनस सेयरपछि मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । ५.५० प्रतिशत   बोनस सेयपछि नेप्सले सोमबार  सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेको अनुसार बैंकको समायोजन मूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ । जसको लागि आधारभूत औषत मूल्य भने १७५ रुपैयाँ ५६ पैसा रहेको छ ।

यो पनि पढ्नुहोस्

सस्तोमा सेयर उठाउने अवसर, यी कम्पनीको सेयर आइपिओको भाउमा

एसइईको परीक्षाफलमा लापरवाही गर्नेलाई सरकारको एक्सन,नियन्त्रक रेग्मी तानिए मन्त्रालय 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको