Like us!
Follow us!
Connect us!
Watch us!

८.५ मेगावाटको सोलार आयोजनाको लागि रिडी हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने

मंगलबार, १९ असार २०७५, १२ : २४ मा प्रकाशित

८.५ मेगावाटको सोलार आयोजनाको लागि रिडी हाइड्रोपावरले  १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने

अर्थ संसार, काठमाडौं–  रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । 

  असार १८ (सोमबार) बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले निटक भविश्यमा निर्माण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाको लागि हकप्रद सेयर निश्कासन गर्न लागेको जनाएको छ ।

उक्त अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर धितोपत्र बोर्डबाट स्वीकृत र कम्पनीको वार्षिक साधारणबाट पारित भएपछि मात्र निश्कासनको मिति तय गरिने छ ।

5b3b1b660b576.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको