Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप: आज क्वाटरफाइनलमा इंग्ल्यान्ड विरुद्ध स्विडेन र क्रोएसिया विरुद्ध रुस भिड्दै, कसले बाजी मार्ला ?

शनिबार, २३ असार २०७५, १० : २४ मा प्रकाशित

विश्वकप: आज क्वाटरफाइनलमा इंग्ल्यान्ड विरुद्ध स्विडेन र क्रोएसिया विरुद्ध रुस भिड्दै, कसले बाजी मार्ला ?

अर्थ संसार, काठमाडौं – विश्वकप २०१८ अन्तर्गत आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरु खेलिंदै छन् ।

गए राति फ्रान्सले उरुग्वेलाई २-० तथा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजका खेलहरुस्

पहिलो खेल

इंग्ल्यान्ड VS स्विडेन
समय : ७.४५ बजे

दोस्रो खेल

क्रोएसिया VS रुस
समय : ११.४५ बजे

आजका दुवै खेलको नतिजा अनुमान लगाउनुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको