बुधबार, २८ कार्तिक २०७५, ०२ : ५१
मञ्जुश्रीको १४ प्रतिशत बोनस सेयर
बिहिबार, १३ असोज २०७३

अर्थ संसार
काठमाडौं– मञ्जुश्री फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार भएको बोर्ड बैठकले बोनस सेयरका साथ कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved