Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्रीको १४ प्रतिशत बोनस सेयर

विहीबार, १३ असोज २०७३, १५ : ४८ मा प्रकाशित

मञ्जुश्रीको १४ प्रतिशत बोनस सेयर

अर्थ संसार
काठमाडौं– मञ्जुश्री फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार भएको बोर्ड बैठकले बोनस सेयरका साथ कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको