अर्थ संसार, काठमाडौँ– सेयर बजारमा लगानी गर्नेहरुलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आथिृक वर्षको मौद्रिक नीतमिा सेयर कारोबार गर्नेलाई सहज बनाउँदै ब्रोक्रर लाइसेन्स खुल्ला गरेको हो ।
राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताउनुभएको छ ।
उहाँले वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताउनुभयो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस