Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप : क्रोएसिया र इङ्ल्यान्डको भिडन्त हुँदै, कसले जित्छ ?

बुधबार, २७ असार २०७५, १८ : १९ मा प्रकाशित

विश्वकप :  क्रोएसिया र इङ्ल्यान्डको भिडन्त हुँदै, कसले जित्छ ?

अर्थ संसार, काठमाडौं – विश्वकप फुटबलमा बुधबार राती सेमिफाइनलको दोस्रो खेल क्रोएसिया र इङ्ल्यान्ड विच हुँदैछ । उक्त नेपाली समय अनुसार १।४५ बजे हुँदैछ ।
 
इङ्ल्यान्ड सन् १९६६ को विश्वविजेता हो भने क्रोएसिया अहिलेसम्म विश्वकप फुटबलको फाइनलमा पुग्न सकेको छैन । क्रोएसियाको सेमिफाइनल पुग्नु अहिलेसम्मको ठूलो सफलता हो ।
 
यी दुई टिम बीचको विजेता टोलीले उपाधिका लागि आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको