Like us!
Follow us!
Connect us!
Watch us!

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट (फोटोफिचर)

आइतबार, ३१ असार २०७५, १३ : २३ मा प्रकाशित

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् ।

इन्गेजमेन्ट गरेपनि विहेको मिति भने तोकिएको छैन । शनिबार यो जोडीले दुई परिवारलाई विच इन्गेजमेन्टको टिकाटालो गरेको हो ।

भिडियालाई थाहा नै नदिई गरिएको इन्गेजमेन्टमा आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको थियो । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

5b4afda01b8c7.jpg 5b4afda522755.jpg 5b4afdb7cda5e.jpg 5b4afdbaee307.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको