Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं क्यापिटलको कारोबार सुरु

बुधबार, १३ पुस २०७३, १३ : ०४ मा प्रकाशित

काठमाडौं क्यापिटलको कारोबार सुरु


अर्थ संसार
काठमाडौं– काठमाडौं क्यापिटल लिमिटेडले औपचारिक काम सुरु गरेको छ । सय करोड पूँजी भएको काठमाडौं क्यापिटलको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरे । कम्पनीमा  ७ जनाको संचालक समिती छ । सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयरधनीबाट दुई जना संचालक थप गरिने बताइएको छ ।

संस्थाको २ सय ५६ जना सस्थापक शेयरधनी छन् । काठमाडौं क्यापिटलले पूँजी बजारमा आफ्नो आगमन उत्पादन मूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जनामार्फत राज्यलाई आर्थिक सम्बृद्धिमा डोर्याउने बताइएको छ । उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्णलगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताइएको छ । 

यो पढ्नु भयो ? 

कुचो बेचेर धानिएको एउटा जिन्दगी

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको