Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्सले दिने भयो बम्पर लाभांश, ५४ प्रतिशत दिने

बुधबार, १३ पुस २०७३, १३ : ५४ मा प्रकाशित

डिप्रोक्सले दिने भयो बम्पर लाभांश, ५४ प्रतिशत दिने

अर्थ संसार
काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुलाई खुसीको खबर आएको छ । यस संस्थाले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट उक्त प्रस्ताव गरेको हो । यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारण सभामा प्रस्तुत गरिने छ । 

यो पढ्नु भयो ? 

कुचो बेचेर धानिएको एउटा जिन्दगी

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको