Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले गर्यो हरियो रंङ्गले आर्थिक वर्षलाई विदाई, २०७५/७६मा बजार उछाल हुने लगानीकर्ताको अपेक्षा

सोमबार, ३२ असार २०७५, १५ : ३९ मा प्रकाशित

सेयर बजारले गर्यो हरियो रंङ्गले आर्थिक वर्षलाई विदाई, २०७५/७६मा बजार उछाल हुने लगानीकर्ताको अपेक्षा


अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७४/७५ लाई सेयर बजार हरियो रंङ्गले विदाई गरेको छ । 

(आज) सोमबार बजार १२.२७ अंकले बढ्दा १५९ वटा कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर खरिदविक्री हुँदा ३१ करोड ८५ लाख ८२ हजार ९३८ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूहमध्ये अन्य समूहबाहेक अरु सवै समूहमा हरियाली छाउँदा नेप्से इन्डेक्स १२१२.३० विन्दुपमा पुगेको छ । 

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.३९ विन्दुपमा पुगेको छ । आज सवै भन्दा इन्स्योरेन्स समूह १४७.०२ अंकले बढेको छ ।

बजेट र मौद्रिक नीति कार्यान्वयन हुने संकेतसँगै सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ। मौद्रिक नीति अनुसार बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याको समाधान हुने देखिएको बजार विश्लेषकहरु बताउँछन् ।

बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b4c6e322ab55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको