Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य

मंगलबार, ०१ साउन २०७५, १२ : १३ मा प्रकाशित

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षामा सुदिप आचार्य चयन हुनुभएको छ । 

बैंकको संचालक समितिको बैठकले आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । त्यसै गरी बैंकको वार्षिक साधारणसभाले संचालकमा संस्थापक ३ र सर्वसाधारण  ३ जना चयन गरेको छ ।

5b4d8d0f4391d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको