Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार : नयाँ आर्थिक वर्षलाई रातो रङ्गले स्वागत

मंगलबार, ०१ साउन २०७५, १५ : ४० मा प्रकाशित

सेयर बजार : नयाँ आर्थिक वर्षलाई रातो रङ्गले स्वागत

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन (आज) मंगलबार सेयर बजार घटेर राताम्मै भएको छ । बजार ८.०५ अंकले घट्दा २० करोड ६० लाख ८८ हजार १३१ रुपैयाँको कारोबार भएको छ ।

कुल १५२ वटा कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता सेयर खरिदविक्री विक्री भएको छ । कारोबार भएको समूह मध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से १२०४.३२ विन्दुमा आइपुगेको छ ।

नेप्सेमा आजदेखि इन्स्योरेन्स समूह विभाजित भई नन् लाईफ र लाईफ इन्स्योरेन्स समूहमा कारोबार भएको छ ।  क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५८ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b4dbf12e71f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको