अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन (आज) मंगलबार सेयर बजार घटेर राताम्मै भएको छ । बजार ८.०५ अंकले घट्दा २० करोड ६० लाख ८८ हजार १३१ रुपैयाँको कारोबार भएको छ ।
कुल १५२ वटा कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता सेयर खरिदविक्री विक्री भएको छ । कारोबार भएको समूह मध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से १२०४.३२ विन्दुमा आइपुगेको छ ।
नेप्सेमा आजदेखि इन्स्योरेन्स समूह विभाजित भई नन् लाईफ र लाईफ इन्स्योरेन्स समूहमा कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५८ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस