बुधबार, २८ कार्तिक २०७५, ०२ : ५१
निर्धन उत्थानको ३१ प्रतिशत लाभांश
बिहिबार, १३ असोज २०७३

अर्थ संसार,
काठमाडौं–निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार सम्पन्न बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर र ११.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने जनाइएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved