Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थानको ३१ प्रतिशत लाभांश

विहीबार, १३ असोज २०७३, १५ : ४९ मा प्रकाशित

निर्धन उत्थानको ३१ प्रतिशत लाभांश

अर्थ संसार,
काठमाडौं–निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार सम्पन्न बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर र ११.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको