Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको साइटमा समस्या, कारोबार प्रभावित

बुधबार, ०२ साउन २०७५, १२ : ३७ मा प्रकाशित

नेप्सेको साइटमा समस्या, कारोबार प्रभावित

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्टको वेभसाइटमा समस्या आएका कारण शेयर कारोबार प्रभावित भएको छ ।

आर्थिक वर्षको दोस्रो दिन आज बजार बजार खुलेको डेढ घन्टा भन्दा बढी समय भईसक्दा समेत नेप्सेको साइट खुल्न सकेको छैन ।

शेयर कारोबारमा अनलाइन कारोबार प्रणली सुरुवात देखिनै नेप्सेको साइट समस्या देखिएको छ ।

जसले गर्दा लगानीकर्ताहरुलाई समस्यामा पारेको छ । कारोबारको सूचना पाउन समेत समस्या भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको