Like us!
Follow us!
Connect us!
Watch us!

२ किलो नक्कली सुनसहित ३ जना पक्राउ

शुक्रबार, ०४ साउन २०७५, १२ : १८ मा प्रकाशित

२ किलो नक्कली सुनसहित ३ जना पक्राउ

अर्थ संसार, काठमाडौं–  प्रहरीले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलन राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको