Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार खुम्चिदै, बजारमा २१ करोडको कारोबार हुदाँ कमाउने र गुमाउने कम्पनी यस्ता छन्

आइतबार, ०६ साउन २०७५, १५ : २७ मा प्रकाशित

सेयर बजार खुम्चिदै, बजारमा २१ करोडको कारोबार हुदाँ कमाउने र गुमाउने कम्पनी यस्ता छन्

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार सेयर बजार ११.७३ अंकले घटेको छ । बजारमा १६३ वटा कम्पनीको ६ लाख ६१ हजार २४६ कित्ता सेयर खरिदविक्री हुँदा २१ करोड १२ लाख १३ हजार ८२८ रुपैयाँको कारोबार भएको छ ।   

कारोबार भएको समूह मध्ये फाइनान्स समूह मात्र उकालो लाग्दा नेप्से ११९३.३९ विन्दुबाट ११८१.५९ विन्दुमा आइपुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेको छ । सवै भन्दा धेरै  नन्न लाइफ इन्स्योरेन्स समूह ११०.६ अंकले ओरालो लागेको छ ।

घटेको बजारमा तिनाउ विकास बैंकका लगानी  आफ्नो आम्दानी सवै भन्दा धेरै ६.४७ प्रतिशतले बढाएका छन् । यता, सवै भन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.८ प्रतिशतले गुमाएका छन् ।आजको सेयर बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन् ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b54549e53810.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको