बुधबार, ३० साउन २०७५, १२ : ४४
भार्गव विकास बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर
मङ्गलबार, ०८ साउन २०७५

अर्थ संसार, काठमाडौं–  भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई ५.५५५५६ प्रतिशत बोनस सेयर दिने भएको छ । 

साउन ६ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर र ०.२९२४ प्रतिशत  कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved