Like us!
Follow us!
Connect us!
Watch us!

भार्गव विकास बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर

मंगलबार, ०८ साउन २०७५, १४ : ५५ मा प्रकाशित

भार्गव विकास बैंकले  सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर

अर्थ संसार, काठमाडौं–  भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई ५.५५५५६ प्रतिशत बोनस सेयर दिने भएको छ । 

साउन ६ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर र ०.२९२४ प्रतिशत  कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

5b56ee542d80f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको