शुक्रबार, २८ मङि्सर २०७५, १७ : २६
जथाभावि बोल्दा कानुनीमन्त्रीको पद चैट ! आँसु झार्दै कानुनमन्त्रीले भने -‘म माथि अन्याय भयो’
बुधबार, ०९ साउन २०७५

अर्थ संसार, काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कारण राजिनामा दिएका हुन् । 

सिंहदरवारमा कानुनमन्त्रीले आँसु झार्दै  भने –‘म माथि अन्याय भयो’ अफ्नो विरोधमा केही तत्व पछाडि लागेकाले मेरो कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए ।

यस्तो छ राजिनामा पत्र

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved