एशियन लाईफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि लागि...
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि लागि...
विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ । ...
नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । ...
रिभर फल्स पावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । ...
रिडी पावर कम्पनी लिमिटेडले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय समाप्त भएको छ । ...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय समाप्त भएको छ । ...
अरुण भ्याली हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
सिंगटी हाइड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १:०.१७ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ...
विद्युत नियमन आयोगले दियो बाराही हाइड्रोपावरलाई हकप्रद निष्कासनको स्वीकृति ...
सिंगटी हाइड्रोको हकप्रद सेयरमा २३.७७ प्रतिशत मात्रै आवेदन परेको छ । ...
खानी खोला हाइड्रोपावर कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ...
फागुन २ गते देखि आवेदन खुला भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर आज फागुन २२ गते बन्द हुने भएको छ। ...
सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयरमा आवेदन दिन अब तीन दिन समय मात्र बाकिँ रहेको छ । ...
विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ । ...
विद्युत नियमन आयोगले दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति दिएको छ । ...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (फागुन २ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ हकप्रद...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तोकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन फागुन १७ गतेदेखि...
विद्युत नियमन आयोगले युनाईटेड मोदी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको पूर्व स्वीकृति प्रदान गरेको छ । ...
रिडी पावर कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । ...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । ...
राप्ती हाइड्रोपावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको छ । ...
रिडी पावरको हकप्रदका लागि बुक क्लोज मिति तय ...
अरुण भ्याली हाइड्रोको सेयरमूल्य समायोजन भएको छ । ...
बाराही हाइड्रोपावरले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको छ । ...
अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। ...