शुक्रबार, २० मङि्सर २०७६
bank
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । ...
भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे शाखा
भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे शाखा
अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा शुक्रबार आफ्नो ९३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । ...
मर्जको लागि धमाधम पार्टनर खोज्दै बाणिज्य बैंक, १५ बैंकले मर्जरको लागि दिए लिखित प्रतिबद्धता
मर्जको लागि धमाधम पार्टनर खोज्दै बाणिज्य बैंक, १५ बैंकले मर्जरको लागि दिए लिखित प्रतिबद्धता
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई मर्जरको लागि निर्देशन दिएसँगै हिजोआज बैंकका संचालक समितिका सदस्यहरुलाई भ्याइनभ्याई छ । संचालक समितिले अहिले आफ्नो बैंकलाई अरुमा गाभ्ने कि अरुलाई आफ्नोमा गाभ्ने छलफलमै दिन वित्ने गरेको छ । ...
ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्क
ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्क
अर्थ संसार, काठमाडौँ- यस्तै नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले  मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ । ...
प्राइम कमर्सियलले कैलाश विकासलाई गाभ्ने समझदारी, कतिको अनुपातमा ?
प्राइम कमर्सियलले कैलाश विकासलाई  गाभ्ने समझदारी, कतिको अनुपातमा ?
अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति पत्रमा शुक्रबार प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच हस्ताक्षर भएको छ । ...
बैंकिङ कसुर र ठगीमा २१ करोडको मुद्दा दायर
बैंकिङ कसुर र ठगीमा २१ करोडको मुद्दा दायर
अर्थ संसार, काठमाडौं– महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । ...
ऋणपत्र निश्कासनका लागि ५ बाणिज्य बैंक पुगे धितोपत्र बोर्डको ढोकामा, कुन बैकको वार्षिक व्याजदर कति ?
ऋणपत्र निश्कासनका लागि ५ बाणिज्य बैंक पुगे धितोपत्र बोर्डको ढोकामा, कुन बैकको वार्षिक व्याजदर  कति ?
अर्थ संसार, काठमाडौं– ऋणपत्र निष्कासन गर्नका लागि ५ वाणिज्य बैंकहरूले धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । सो अवधिमा एनआइसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्ने अनुमति मागेको हो । ...
गरिमा विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको उद्घाटन
गरिमा विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको उद्घाटन
अर्थ संसार, काठमाडौं– गरिमाविकास बैंक लिमिटेडले बूधबार पोखरा महानगरपालिका वार्ड नं. २५मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । ...
मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता
मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता
अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ...
सानिमा बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं, यो कम्पनी विश्लेषण
सानिमा बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं,  यो कम्पनी विश्लेषण
बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब २० करोड नाफा कमाएको थियो । ...
महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा
महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा
अर्थं संसार, काठमाडौं-यस महालक्ष्मी विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । ...
ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्सबीच बैंकासुरेन्स सम्झौता
ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्सबीच बैंकासुरेन्स सम्झौता
अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved