Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
बजार
रक्सी खाना र बेच्न रोक्न !
रक्सी खाना र बेच्न  रोक्न !
अर्थ संसार, बैतडी-बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । ...
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल
अर्थ संसार, काठमाडौं– दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । ...
राेकिएन सुनको उकालाे यात्रा !
राेकिएन सुनको उकालाे यात्रा !
अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली बजारमा निरन्तर बढ्दै गइरहेकाे सुनकाे भाउ बढ्ने क्रम अझै पनि रोकिएकाे छैन । ...
झन्-झन् बढ्दै सुनको भाउ : आज फेरि नयाँ रेकर्ड
झन्-झन् बढ्दै सुनको भाउ : आज फेरि नयाँ रेकर्ड
अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरिरहेकाे छ । ...
सुनको मूल्य १ लाखमाथि पुगेपछि व्यवसायी भन्छन्ः 'मूल्य बढ्दै गयो, कारोवार शून्य भयो'
सुनको मूल्य १  लाखमाथि पुगेपछि व्यवसायी भन्छन्ः  'मूल्य बढ्दै गयो, कारोवार शून्य भयो'
अर्थ संसार, महेन्द्रनगर-कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । बुधबार सुनको मूल्य  एक हजार ६०० ले बढेर  एक लाख एक हजार चारमा पुगेको छ । ...
सुनको मूल्य तोलाको एक लाख नाघ्यो
सुनको मूल्य तोलाको एक लाख नाघ्यो
अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । ...
आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा
आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा
अर्थ संसार, काठमाडौं- आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।     प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ९ट्रङ्क रुट० मा ३९  उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि...
सुनकाे मूल्यले फेरि गर्याे रेकर्ड ब्रेक
सुनकाे मूल्यले फेरि गर्याे रेकर्ड ब्रेक
अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved