Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
जागिर
दुई कम्पनीले माग्यो कर्मचारी,योग्यता १२ पास
दुई कम्पनीले माग्यो कर्मचारी,योग्यता १२ पास
अर्थ संसार, काठमाडौं -दुई कम्पनीले कर्मचारी मागेका छ । महिला सहयात्रा लद्युवित्त वित्तीय संस्था र सप्तदेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  विभिन्न पदमा कर्मचारी माग गरेको छ । ...
नेपाल इन्स्योरेन्समा उच्च तहका कर्मचारी आवश्यकता
नेपाल इन्स्योरेन्समा उच्च तहका कर्मचारी आवश्यकता
अर्थ संसार, काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उच्च तहका कर्मचारी आवश्यक परेको छ । ...
सानिमा लाइफमा कर्मचारी आवश्यकता (सूचनासहित)
सानिमा लाइफमा कर्मचारी आवश्यकता (सूचनासहित)
अर्थ संसर, काठमाडौं सानिमा लाईफ इन्स्योरेन्सले विभिन्न पदम कर्मचारी माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखमा कार्यालयको लागि शाखा प्रबन्धक र र्माेटिङ्ग अफिसरको लाग कर्मचारी माग गरेको हो । ...
सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)
सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)
अर्थ संसार, काठमाडौं-सरकारी जागिर खाने हो ? जागिर खाने हो भने सरकारी विभिन्न कार्यालय कर्मचारी आवश्यकता परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल ईन्टरमोडल यातायात विकास समिति, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी गरेको छ । ...
सरकारी जागिर खाने हो ? सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी
सरकारी जागिर खाने हो ?  सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी
अर्थ संसार, काठमाडौं -नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरी करारमा कर्मचारी माग गरेको हो । ...
५० हजारलाई रोजगारी दिँदै "हायर मी"
५० हजारलाई रोजगारी दिँदै "हायर मी"
अर्थ संसार, काठमाडौं – नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले हायर मी नेपाल (Hire Me Nepal) परियोजना संचालन गर्न गइरहेको छ । ...
सिन्धु विकास बैकमा राेजगारीकाे अवसर (विज्ञापनसहित)
सिन्धु विकास बैकमा राेजगारीकाे अवसर (विज्ञापनसहित)
अर्थ संसार, काठमाडाैं- सिन्धु विकास बैंक  लिमीटेडले  विभिन्न पदका लागी रोजगारीको  प्रदान गर्दै सुचना प्रकाशित गरेको छ।ब्रान्च म्यानेजर,रिलेसनसिप म्यानजरसहेड माइक्रो फाइनान्स र जुनियर एसिस्टेन्सका लागि केहि पदमा कर्मचारीको आवश्कता परेकाले इच्छुकले सिन्धु विकास बैंक वेब साइटबाट आबेदन फारम भर्न सकिनेछ। ...
ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह
ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह
दक्षिण कोरिया जाने श्रमिकको भिसाको म्याद सकिन लागेपछि ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह गरेको छ। मार्चभित्रमा उडान नभए कोरिया जाने तयारीमा रहेका श्रमिकको भिसाको म्याद सकिने शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी गराएका छन्। ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved