Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : १५ मा प्रकाशित

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 

संस्थाले केहि संस्थापक शेयरधनीहरुको नाममा एक लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

संस्थाले एक सूचना प्रकाशन गर्दै आवश्यक कागजपत्र संकलन गरेर सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र  संस्थाकाे केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडाैँमा आइपुग्ने गरि आवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको