Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

अर्थ संसार संवाददाता

मंगलबार, २७ माघ २०७७, १२ : ०४ मा प्रकाशित

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएकाे छ । दुवै संस्थाबीच हिजाे माघ २६ गते, आइतबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट संयोजक बलराम बिष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

602229e8d0af2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको