Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो, प्रति सेयर आम्दानी १४.८९ रुपैयाँ

अर्थ संसार डेस्क

शुक्रबार, ०३ बैशाख २०७८, ०७ : १८ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो, प्रति सेयर आम्दानी १४.८९  रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार यस लघुवित्तले चैत्र मसान्तसम्म ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तेस्रो त्रैमास सम्म लघुवित्तले ८ करोड ६६ लाख  रुपैयाँ खुद नाफा कमाएको थियो।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।

लघुवित्तको  खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ। 



Key Ratios:

Earning Per Share = Rs 14.89
P/E Ratio= 59.39
Net Worth Pershare= Rs126.64
 

 

6078f5986c0cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको