बुधबार, ०३ असोज २०७५, १५ : ३४
सेयर बजार १८ करोडमा सिमित, आज कमाउने र गुमाउने कम्पनी यस्ता छन्
आइतबार, १३ साउन २०७५

यस्तो छ, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) सेयर बजार सामान्य अंकले बढेको छ । बजार ३.६२ अंकले बढ्दा १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

१५३ वटा कम्पनीको ७ लाख ८१ हजार ४८४ कित्ता सेयर खरिदविक्री  भएको छ । कारोबार भएको समूहमध्ये ५ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११९४.८३ विन्दुमा आइपुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५९ अंकले बढेको छ । कारोबार भएको समूहमध्ये लाईफ इन्स्योरेन्स समूह सवै भन्दा धेरै ५२.६७ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको  छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved