Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्ग कर्पाेरिशनको ५६ औं बार्षिकोत्सव : ४५ जनाले गरे रक्तदान

शुक्रबार, २२ भदौ २०७५, १५ : ०८ मा प्रकाशित

साल्ट ट्रेडिङ्ग कर्पाेरिशनको ५६ औं बार्षिकोत्सव : ४५ जनाले गरे रक्तदान

अर्थ संसार, काठमाडौं– साल्ट ट्रेडिङ्ग  कर्पाेरिशन लिमिटेडले शुक्रबार आफ्नो ५६ औं वार्षिकोत्सव  मनाएको छ । बार्षिकोत्सवमा ‘ रक्तदान नै जीवनदान हो’ भन्ने नारासहित रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

केन्द्रिय कार्यालय, कालिमाटीमा  भएको उक्त रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । संस्थाले आफ्ना सामाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

5b924952329ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको