बिहिबार, २९ कार्तिक २०७५, २३ : १९
आयो ‘अपाचे आरआर ३१०’, किन्ने होइन ?
बुधबार, २७ भदौ २०७५

अर्थ संसार, काठमाडौं– टीभीएसलेनाडा अटो सोमा आफ्नोसुपर प्रिमियम मोटरसाइकल अपाचेआरआर ३१० सार्वजानिक गरेकोछ ।

टीभीएस अपाचेआरआर ३१०, टीभीएस अपाचे स्टेबल कम्पनीको पछिल्लो प्रस्तुति रहेकोजारी विज्ञप्तिमा छ ।अपाचेआरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ ।

टीभीएस अपाचे आरआर ३१० रेसबाट प्रेरित भएर ठाडोस्पिडो–कम– त्याकोमिटर जडित छ, जसमा १८ रेसिङ टेल–टलेडाइग्नो स्टिक्स र कम्प्रेसिभ पोस्ट–राइड एनालिसी रहेको जनाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved