शुक्रबार, २८ मङि्सर २०७५, १७ : ३१
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस , को-को परे ? (सूचिसहित)
आइतबार, २१ असोज २०७५

अर्थ संसार, काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१  ९संशोधन सहित०को  नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved