Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लद्युवित्तको समायोजन मूल्य कति ?

आइतबार, १८ कार्तिक २०७५, १२ : ५७ मा प्रकाशित

ग्लोबल आइएमई लद्युवित्तको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाको शेयर मूल्य नेप्सेमा आइतबार समायोजन भएको छ ।

नेप्सेको अनुसार १५ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोपछि लद्युवित्तको प्रतिकित्ता मूल्या १३३३ रुपैयाँ ६७ पैसा तोकिएको छ । आधारभूत मूल्य भने ११०४ रुपैयाँ ३५ पैसा रहेको छ । 

5bde9cb6c5838.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको