बुधबार, २८ कार्तिक २०७५, ०२ : ५२
ग्लोबल आइएमई लद्युवित्तको समायोजन मूल्य कति ?
आइतबार, १८ कार्तिक २०७५

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाको शेयर मूल्य नेप्सेमा आइतबार समायोजन भएको छ ।

नेप्सेको अनुसार १५ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोपछि लद्युवित्तको प्रतिकित्ता मूल्या १३३३ रुपैयाँ ६७ पैसा तोकिएको छ । आधारभूत मूल्य भने ११०४ रुपैयाँ ३५ पैसा रहेको छ । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved