Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो बन्दै छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ?

विहीबार, १७ माघ २०७५, ०९ : ५० मा प्रकाशित

कस्तो बन्दै छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ?

अर्थ संसार, काठमाडौं –  धुर्मुस सुन्तली फाउण्डेशनले ३ अर्ब लागतमा चितवनको भरतपुर महानगरपालिकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा उक्त रंगशाला निर्माण गर्ने सम्बन्धी द्विपक्षीइ सम्झौतामा भरतपुर महानगरपालिकाका प्रमुख रेणुु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले हस्ताक्षर गर्नुभयो ।


हेर्नुहोस् उक्त रंगशालाको थ्रिडी डिजाइन 

5c5274bb7ab1e.jpg 5c5274bc4b0a1.jpg 5c5274bdb343a.jpg 5c5274c00ac67.jpg 5c5274c0b037c.jpg 5c5274c2f02ff.jpg 5c5274c33b72c.jpg 5c5274c6b4f46.jpg 5c5274c743169.jpg 5c5274c99ba6b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको