Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बैंक अफ काठमाण्डू र नेशनलको शेयर सूचिकृत, कुनको कति ?

बुधबार, १३ चैत्र २०७५, १४ : २० मा प्रकाशित

नेप्सेमा बैंक अफ काठमाण्डू र नेशनलको शेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डूको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

स्टकको अनुसार ९९ लाख २ हजार ५४ कित्ता बोनश शेयर सूचिृकत भएको हो । त्यसै गरी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था संस्थाको ३ लाख ५ हजार २७० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएकोछ ।

5c9b365f30bd7.jpg 5c9b365f58f31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको