Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको फिक्स डिपोजिटमा नयाँ ब्याज  दर

बुधबार, ०४ बैशाख २०७६, १६ : १५ मा प्रकाशित

सानिमा बैंकको फिक्स डिपोजिटमा नयाँ ब्याज  दर

अर्थ संसार, काठमाडौं –सानिमा बैंकले एक पत्रिकामा एक सूचना निकाल्दै आफ्नो फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेपमा नयाँ ब्याजको दर निर्धारण गरेको छ। 

सूचना अनुसार व्यक्तिगत फिक्समा बैंकले ९.२५ %  ब्याज दर निर्धारणा गरेको छ । 

5cb70191e8d8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको