Like us!
Follow us!
Connect us!
Watch us!

गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

रबिन दङगाल

सोमबार, २३ असार २०७६, १६ : ४३ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । 
प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छिन्। विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन  । 

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ  । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ”विछोडको घाउ ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ । 
”विछोडको घाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको