Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

रबिन दङगाल

आइतबार, १२ साउन २०७६, १४ : ०२ मा प्रकाशित

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

अर्थ संसार, टोकियो– जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । 

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।  

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा  नरहेको सम्भावना स्पष्ट गरेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको