Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफले १४.५ प्रतिशत लभांश दिने

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, १८ : १७ मा प्रकाशित

नेशनल लाइफले १४.५ प्रतिशत लभांश दिने

अर्थ संसार, काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १४.५ प्रतिशत लाभांश दिने भएको छ ।  विहीबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट  १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गी जम्मा १४.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामन निकायबाट स्वीकृत भई कम्पनीको साधारणसभाबाट पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5d72512389996.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको