Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानले गर्यो मोबाइल एप सार्वजनिक: एपको विशेषताबारे यसो भन्छन् अध्यक्ष र कर्मचारीहरु (भिडियोसहित)

अर्थ संसार

मंगलबार, ०७ असोज २०७६, ११ : ०२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -राष्ट्रिय बीमा संस्थानले असोज ३ गते अर्थात शुक्रबार मोबाइल एप एप्लिकेशन सार्वजनिक गरेको छ । केन्द्रिय कार्यालयको एक पत्रकार सम्मेलन गरी मोबाइल एप एप्लिकेशन सार्वजनिक गरेको हो ।

 बीमा एजेण्ड र विमितहरुलाई मोवाइलको माध्यमबाट राष्ट्रिय बीमा संस्थानको बारेमा जानकारी दिने उद्देश्यले मोवाइ एफ एप्लिकेशन सार्वजनिक गरिएको राष्ट्रिय बीमा संस्थानका समितिका अध्यक्ष धनीराम शर्माले बताए । यस एपबाट संस्थानको बारेमा जानरी दिनुका साथै  जुनसुकै ठाउँमा बीमाको बारेमा सम्पूर्ण जानकारी पाउने संस्थानका प्रशासक कवि प्रसाद पाठकले सुनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको